जिप दुर्घटनामा चारको मृत्यु

पाल्पा । पाल्पाको दोभान गाविस–४ श्रीडाडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताउनुभयो । दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा … Continue reading जिप दुर्घटनामा चारको मृत्यु